Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रयास राखेपको सदस्यमा नियुक्त

प्रयास राखेपको सदस्यमा नियुक्त

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् ।

    युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको थियो ।नवनियुक्त सदस्य कार्कीलाई सदस्य सचिव टंकलाल घिसिङले सोमबार कार्यालयमा स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij