Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

क्यानडामा २८ अप्रिलमा आम निर्वाचन हुने

क्यानडामा २८ अप्रिलमा आम निर्वाचन हुने

  • काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अप्रिल २८ मा देशमा आम चुनाव गर्ने घोषणा गरेका छन् । उनले क्यानेडियनहरूबाट बलियो जनादेश चाहेको बताए ।

    कार्नीले क्यानडालाई सुरक्षित बनाउन अझै धेरै गर्न बाँकी रहेको बताए । यसका साथै उनले अमेरिकासँगको ट्यारिफ युद्ध अन्त्य गर्ने, फ्रान्स र बेलायतसँगको सम्बन्ध सुदृढ गर्ने र युरोपेली संघसँग नयाँ व्यापार सम्झौतामा छलफल सुरु गर्ने बारेमा कुरा गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij