
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ ।
आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij