Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नाउपाले बोलायो केन्द्रीय कमिटी बैठक

नाउपाले बोलायो केन्द्रीय कमिटी बैठक

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।

    images
    images
    images

    बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ ।

    बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij