Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

  • काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

    images
    images
    images

    उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ । यसअघि चुनावको विषयमा विवाद हुँदा ८ गते मतदान गर्ने सर्वदलीय सहमति भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij