Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका उपरथी राम प्रसाद अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    images
    images
    images

    बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

    सोही अवसरमा प्रधान सेनापतिले मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij