Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

ट्रक भित्र २५ करोड, एकजना पक्राउ

ट्रक भित्र २५ करोड, एकजना पक्राउ

  • काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो ।

    उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । ट्रकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij