Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

  • काठमाडौं । लुम्बिनी वाणिज्य क्याम्पस, रुपन्देहीमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । 

    images
    images
    images

    अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अनेरास्ववियूले लगाएको तालाबन्दीका कारण भोली हुन लागेको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो ।

    lumbini banijya campus election

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij