Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

२०८२ सालमा बैंकिङ कर्मचारीको बिदाको सूची

२०८२ सालमा बैंकिङ कर्मचारीको बिदाको सूची

  • काठमाडौं । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको बिदा तालिकाअनुसार बैङ्किङ क्षेत्रका कर्मचारीले वर्षभर ४७ दिन बिदा पाउने भएका हुन् ।

    images
    images
    images

    जसमा ३२ दिनको सामान्य बिदा रहेको छ भने बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुने गरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।

    दशैंमा ६ र तिहारमा ५ दिन बिदा तय गरिएको छ । यद्यपि, १२ पर्वका लागि बिदा भने विशेष जाति, समुदाय र क्षेत्रका व्यक्तिहरूलाई मात्र मिल्ने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij