Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

केन्द्रीय समिति बोलाउने रास्वपाको तयारी

केन्द्रीय समिति बोलाउने रास्वपाको तयारी

  • काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बोलाउने तयारी गरेको छ ।

    रास्वपा सचिवालयको बैठक आइतबार चःमतिस्थित पार्टी कार्यालयमा बसेको थियो । बैठकमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने कार्यसूची थियो ।

    images
    images
    images

    बैठकमा छलफल भए पनि मिति भने टुंगो नलागेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    उनका अनुसार अर्को हप्ता केन्द्रीय समिति बैठक बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij