Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

  • काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेले चैत ४ गते बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

    images
    images
    images

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आगामी चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।

    बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij