
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अछाममा ३ घरमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ रिठेगाउँ बस्ने जोगी लुहारको २ तले कच्चि घरमा बिहिवार आगलागी भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी सोहि ठाउँ बस्ने दले लुहारको गाइगोठमा समेत आगलागी भएको हो । बच्चाहरुले नजिकैको खेतबारीमा बालेको आगो हावाहुरीका कारण दले लुहारको गोठमा सल्किदा उनका २ वटा गोठ पूर्ण रुपममा जली नष्ट भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij