Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

धनुषाधाममा बस दुर्घटना हुँदा ३६ जना घाइते

धनुषाधाममा बस दुर्घटना हुँदा ३६ जना घाइते

  • काठमाडौं । धनुषामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

    जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस शुक्रबार बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका-६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij