Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुर्खेतमा राप्रपाको विरोध सभा

सुर्खेतमा राप्रपाको विरोध सभा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको विरेन्द्रनगरमा मंगलबार विरोध सभा गरेको छ ।

    images
    images
    images

    सुर्खेतमा राप्रपाको विरोध सभा (तस्बिरहरू)

    बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको बृहत जागरण सभा गरिएको राप्रपाले जनाएको छ । सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरू सहभागी छन् ।

    राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५ यस्तै सभा गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij