Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनआइएनबीको अध्यक्षमा पृथ्वीबहादुर नै सर्वसम्मत

एनआइएनबीको अध्यक्षमा पृथ्वीबहादुर नै सर्वसम्मत

  • Nepal Investment Mega Bank Ltd. Interest Rates of Nepali Bank and Financial  Institutions || Arthasarokar :: Banker Daiकाठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिको ६१७ औं बैठकबाट अध्यक्षमा चयन भएका पाण्डेले प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    images
    images
    images

    शपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा।निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

     

    nimb panday.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij