Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दोहोरो अङ्कले घट्यो सेयर बजार

दोहोरो अङ्कले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले घटेर २७५१ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३११ कम्पनीका ८७ हजार १५६ पटकको कारोबारमा एक करोड ५० लाख ५४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ रहेको छ ।

    ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये अन्य उपसमूह सामान्य बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij