Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एकै मन्त्रालयका मन्त्री र सचिव सँगै विदेश जान रोक

एकै मन्त्रालयका मन्त्री र सचिव सँगै विदेश जान रोक

  • काठमाडौं । सरकारले एक मन्त्रालयका मन्त्री र सचिवलाईसँगै विदेश जान रोक लगाउने भएको छ । मन्त्री र सचिव दुवै नहुँदा सुशासन र सेवा प्रवाहमा असर परेको भन्दै सरकारले दुवै जनको भ्रमण एकैपटक स्वीकृत नगर्ने भएको हो ।

    images
    images
    images

    विदेश भ्रमणबारे आचारसंहिता बनाउँदै सरकारले यस्तो प्रबन्ध गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

    मन्त्रीहरूसमेत मन्त्रीस्तरीय बैठकमा मात्रै विदेश जान पाउने निर्णय भएको उनले बताए । “सामान्य टेबल, संवाद कार्यक्रममा मन्त्रीहरूलाई जानका रोक लगाइएको छ,” उनले भने ।

    मन्त्रीहरूलाई नेपाल सरकार पक्ष राष्ट्र भएको विषयमा मताधिकार प्रयोग गर्नुपर्ने अवस्था वा हस्ताक्षर गर्नुपर्ने अवस्था सिर्जना भएमात्रै विदेश भ्रमणको स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij