Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमबीएल इक्विटी फन्डमा आवेदन खुला

एमबीएल इक्विटी फन्डमा आवेदन खुला

  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवर्द्धक र माछापुच्छ्रे क्यापिटल व्यवस्थापक रहेको एमबीएल इक्विटी फन्डमा आवेदन खुलेको छ । १२ करोड इकाईमध्ये एक करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको हो ।

    images
    images
    images

    १२ वर्षे बन्दमुखी योजनामा आज (फागुन २२ गते) देखि बिक्री खुला भएको हो । अंकित मूल्य १० रुपैयाँ बराबरको यस फन्डमा मेरो सेयरमार्फत आवेदन दिन क्यापिटलले आह्वान गरेको छ । 

    न्यूनतम १०० इकाई तथा अधिक एक करोड २० लाख इकाईका लागि आवेदन दिन सकिने छ ।

    फण्डमा छिटोमा फागुन २६ र ढिलोमा चैत ७ भित्र आवेदन दिइसक्नुपर्नेछ । बन्दमुखी यो योजना दोस्रो बजारमा सूचीकृत भइ करोबारमा आउनेछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij