
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६० अंकले बढेको छ । यससँगै सूचक २८२२.७४ विन्दुमा कायम भएको छ । मंगलबार ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५१ कम्पनीको ११ हजार ४ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा २५ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij