Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बढ्यो सुनचाँदीको भाउ !

बढ्यो सुनचाँदीको भाउ !

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो ।

    images
    images
    images

    सुन तोलाको १ लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १४ सय रूपैयाँले बढेको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रूपैयाँले बढेर चाँदी १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij