Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

ओलीले बोलाए पार्टीको सचिवालय बैठक

ओलीले बोलाए पार्टीको सचिवालय बैठक

  • काठमाडौं । काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको सचिव अधिकारीले जानकारी दिए । सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत गर्ने समय नजिकाएकाले यही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

    आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको एमाले नेताहरु बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij