Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत नगद लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत नगद लाभांश दिने

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ३ करोड ३० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

    images
    images
    images

    कम्पनीले लाभांश प्रस्ताव सहित आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ ।

    सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज हुने कम्पनीका सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij