Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर, नगर प्रहरीको कुटाइबाट ३ मजदुर घाइते

टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर, नगर प्रहरीको कुटाइबाट ३ मजदुर घाइते

  • काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

    images
    images
    images

    गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका छन् । व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ ।

    कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij