Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुरबाट चार वर्षीय बालक अपहरण

ललितपुरबाट चार वर्षीय बालक अपहरण

  • काठमाडौं । ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएका थिए ।

    सोही अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो । बालक हराएको भन्दै २४ गते राति नै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij