Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाल आइपुगिन् बेलायती राजकुमारी

नेपाल आइपुगिन् बेलायती राजकुमारी

  • काठमाडौं । बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् ।  बेलायतबाट काठमाडौं आएकी राजकुमारकी श्रीमति सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

    उनलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही बेरमा नेपाल आउँदैछन् । उनी भारत हुँदै नेपाल आउँदैछन् ।

    राजकुमार दम्पत्तिले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ भने काठमाडौ तथा पोखरा भ्रमण गर्ने बताइएको छ ।

    झण्डै हप्ता दिनको नेपाल बसाईमा राजकुमारले बेलायती सैनामा कार्यररत गोर्खा परिवारसँग पनि भेटघाट गर्ने बताइएको छ । वर्ष २०२५ को प्रथम चरणको वैदेशिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij