Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एकीकृत समाजवादीले तयारी नपुगेको भन्दै सार्‍यो तीनवटा बैठक

एकीकृत समाजवादीले तयारी नपुगेको भन्दै सार्‍यो तीनवटा बैठक

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पूर्वनिर्धारित तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गरेको छ ।  पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी सूचनामा संशोधित मितिअनुसार स्थायी कमिटी फागुन ६ गते, पोलिटब्युरो ७ गते र केन्द्रीय कमिटी बैठक ८ र ९ गते बस्नेछ ।

    images
    images
    images

    यसअघि एकीकृत समाजवादीले स्थायी कमिटी माघ २८ गते, पोलिटब्युरो २९ गते र केन्द्रीय कमिटी माघ ३० देखि फागुन १ र २ गते बस्ने गरी मिति सार्वजनिक गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij