Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो

सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात् तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    शुक्रबार भने सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको थियो ।

    यद्यपि आज चाँदीको मूलय भने थोरै बढेको छ । आज तोलामा ५ रुपैयाँले मूल्य बढेको महासङ्घले जनाएको छ ।

    आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij