Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

प्रहरी हाकिमको नाममा नक्कली पत्र हजार

प्रहरी हाकिमको नाममा नक्कली पत्र हजार

  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ । प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै देशविदेशमा भ्रमपूर्ण इमेलहरु गइरहेको हो । 

    सीआईबी प्रवक्ता दीपक राज अवस्थीले यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि बताए । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएको भन्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij