Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से

लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से

  • काठमाडौं । लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ ।

    images
    images
    images

    साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.५० अङ्कले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको हो ।

    साताको तेस्रो कारोबारका दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै परिसूचक १०.६६ अङ्कले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको थियो ।

    आज उपकार लघुवित्त वित्तीय संस्था, सिकल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको  शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।   

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij