Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अछाममा किशोरी मृत्यु प्रकरणः छानबिनका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

अछाममा किशोरी मृत्यु प्रकरणः छानबिनका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • काठमाडौं । अछाममा दुई किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । जिल्लाका ३ जना जनप्रतिनिधिहरुले गृहमन्त्री लेखककै निवासमा पुगेर घटनाको सत्यतथ्य छानबिन गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

    images
    images
    images

    ध्यानाकर्षण पत्र बुझाउनेमा पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने रहेका छन । गृहमन्त्री लेखकले आफुले सुरुवात देखी नै घटनालाई गम्भीरतापुर्वक लिएको बताएको नगरप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij