Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रोकिएको अखिल क्रान्तिकारीको मतगणना अझै सुरु भएन

रोकिएको अखिल क्रान्तिकारीको मतगणना अझै सुरु भएन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको मतगणना रोकिएको छ ।

    images
    images
    images

    मधेस प्रदेशको मतपत्र हराएपछि मतगणना रोकिएको एक नेताले जानकारी दिए । यता, मतपत्रमा कालो मसी र रातो मसी लगाएको पाइएपछि विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश समितिको मतगणना पनि हुन सकेको छैन ।

    मतगणना सुरु गर्नेबारे निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ । क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको थियो ।

    लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेशको मतगणना भने सकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij