Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रविको मुद्दामा जाहेरवालाको बहस जारी

रविको मुद्दामा जाहेरवालाको बहस जारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी छ ।

    images
    images
    images

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । उनको बयान सोही दिन सकिए पनि बिहीबारबाट थुनछेक जारी छ ।

    बिहीबार सरकारी वकिलले बहस गरेकोमा आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij