Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कांग्रेस संसदीय दलको बैठक आह्वान

कांग्रेस संसदीय दलको बैठक आह्वान

  • काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । 

    images
    images
    images

    कांग्रेसले पर्सी आइतबारका लागि संसदीय दलको बैठक बोलाएको हो । माघ १८ गतेबाट सुरु हुन गइरहेको संसद् अधिवेशनबारे छलफल गर्न दलको बैठक बस्न लागेको बताइएको छ ।  

    बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij