Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

देउवाले गरे प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन

देउवाले गरे प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन

  • काठमाडौं । नेपाली कांग्रेसले प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    images
    images
    images

    सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    विभागको प्रमुखमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली रहेका छन् ।

    यी हुन् मनोनीत सदस्य

     
    • कृष्णबहादुर केसी, कास्की
    • सुमित्रा खनाल, नवलपुर
    • विजय भुसाल, चितवन
    • राधेश्याम पाठक, नवलपरासी
    • ब्रह्मप्रकाश रौनियार, सुनसरी
    • मेघनाथ यादव, धनुषा
    • झनकराज तिमिल्सिना, कैलाली
    • भीमबहादुर शाही, कालीकोट
    • जीतबहादुर लामा, काभ्रेपलाञ्चोक
    • सन्तोष कोइराला (परियार), नवलपुर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij