Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी, अन्य पदमा को–को छन् ?

अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी, अन्य पदमा को–को छन् ?

  • काठमाडौं । अनेरास्ववियु ९क्रान्तिकारी०को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो । 

    images
    images
    images

    उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र  विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।  

    त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली , देवेन्द्र शर्मा , पार्वती नेगी , पदम नेपाली, देवकी कार्की र  ममता अधिकारीको उम्मेदवारी गरेको स्रोतले बतायो ।  

    महासचिवमा भने सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का पदम काफ्ले,  प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्ष पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ । 

    सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij