Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

  • काठमाडौं । राजेन्द्र महतोले नयाँ पार्टी दर्ता गराएका छन् । निर्वाचन आयोगले ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र  दिएकाे छ।

    images
    images
    images

    चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।

    दल दर्ता नं। २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न उनले अपील समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij