Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

क्यानको कारबाहीमा परे सन्दीप लामिछाने

क्यानको कारबाहीमा परे सन्दीप लामिछाने

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ ९क्यान० को कारबाहीमा परेका छन । क्यानले उनलाई अनुशासनको कार्वाही गरेको हो ।

    images
    images
    images

    केहिदिन अगाडी सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा लामिछानेलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
    क्यानले लामिछानेलाई एक खेलका लागि निलम्बन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij