Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिंहदरबार अगाडि प्रहरीले खोस्यो हर्कको गाग्री

सिंहदरबार अगाडि प्रहरीले खोस्यो हर्कको गाग्री

  • काठमाडौं । खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ ।

    images
    images
    images

    मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ । उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् ।

    उनी धरानका लागि पानी माग्दै सोमबार काठमाडौं आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij