
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौंको सुकेधारामा पाँचतारे मर्क्युर होटल सञ्चालनमा आएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्युर ब्रान्डले व्यवस्थापन गरेको उक्त होटलको उद्घाटन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटलले योगदान दिने विश्वास जनाए ।
होटललाई उद्योगको रुपमा सरकारले बुझेको भन्दै त्यही अनुसारको आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij