
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएको हो ।
सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने थप प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij