Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कास्की पुगे रास्वपाका शीर्ष नेता

कास्की पुगे रास्वपाका शीर्ष नेता

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता कास्की पुगेका छन् ।

    images
    images
    images

    कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायत नेता कास्की पुगेका हुन् ।

    बिहीबार पार्टी सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले आदेश गर्ने सम्भावना रहेसँगै उनीहरू त्यहाँ पुगेको बताइएको छ ।

    अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सबैको बहस सकिएसँगै आदेश तयार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij