Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुनको भाउ बढ्यो, चाँदी स्थिर 

सुनको भाउ बढ्यो, चाँदी स्थिर 

  • काठमाडौँ : बुधबार सुनको भाउमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ १ हजार ४ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    आज छापावाल सुन तोलामा १ लाख ५१ हजार रुपैयाँ पुगेको छ । जबकि मङ्गलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।यता, चाँदीको मूल्य भने स्थिर भएको महासङ्घले जनाएको छ ।

    आज चाँदी तोलामा १ हजार ७ सय ६५ रुपैयाँ पर्नेछ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij