Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

टुँडिखेलमा तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम

टुँडिखेलमा तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम

  • काठमाडौं : नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाइरहेका छन् ।

    काठमाडौंको टुँडिखेलमा तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आज झाँकीसहितको र्‍याली टुँडिखेलमा पुगेसँगै ल्होसारको रौनक थपिएको छ ।

    आज गुरुङ समुदायले गरुड वर्षलाई बिदा गर्दै सर्प वर्षलाई स्वागत गरका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij