Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन, सर्वोच्चलको सुनुवाइ स्थगित

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन, सर्वोच्चलको सुनुवाइ स्थगित

  • काठमाडौँ :पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनले आइतबार सर्वोच्चले सुनुवाइ स्थगित गरेको छ।

    images
    images
    images

    शनिबार हृदयघातका कारण निधन भएका वस्तीलाई श्रद्धाञ्जली दिँदै सर्वोच्च प्रशासनले आइतबार सुनुवाइ स्थगित गरेको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।

    images

    अरु अदालतमा भने सुनुवा जारी रहनेछ। पूर्वन्यायाधीश वस्तीको शनिबार ७१ वर्षको उमेरमा निधन भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij