Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डा.सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१ प्रदान

डा.सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१ प्रदान

  • काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपाली स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै डा। सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१ प्रदान गरेको छ।

    onlinepatrika
    Arghakhachi

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एक कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गरेकी हुन्। श्रेष्ठले क्यान्सरको पीडाको व्यवस्थापन, औषधि उपचारको सुरक्षालाई प्रभावकारी बनाउने र स्वास्थ्य सेवामा प्रमाण आधारित अभ्यासको एकीकरण गर्ने प्रयासको मान्यता स्वरूप पुरस्कार पाउँदा खुसी लागेको बताए।

    AGNI GROUP

    श्रेष्ठले क्यान्सरको जटिलता व्यवस्थापनमा क्लिनिकल फार्मासिस्टहरूको महत्त्वपूर्ण भूमिका स्थापित गरेका थिए। उनको नेतृत्वमा बहुविषयक टोलीले बिरामीहरूको हेरचाहलाई प्रभावकारी बनाएको थियो। क्यान्सरका बिरामीहरूको शारीरिक र मानसिक पीडालाई कम गर्न प्रमाण आधारित रणनीति अपनाइएको छ, जसले बिरामीको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुर्‍याएको  छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट