Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

फोनपेले ल्यायो ‘नेट सेट गो’ अफर, एक वर्ष निःशुल्क इन्टरनेट जित्ने मौका

फोनपेले ल्यायो ‘नेट सेट गो’ अफर, एक वर्ष निःशुल्क इन्टरनेट जित्ने मौका


  • काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न फोनपेले ‘नेट सेट गो १’ नामक अभियान सार्वजनिक गरेको छ  ।

    यस अन्तर्गत फोनपे बिल्समार्फत इन्टरनेट बिल भुक्तानी गर्दा पाँच भाग्यशाली विजेताले एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा जित्न सक्ने कम्पनीले जनाएको छ ।

    ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर ुफोनपे बिल्सु ट्याबमार्फत कम्तीमा तीन महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ  । यसरी भुक्तानी गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत विजेता चयन गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij