Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

५५ वर्षीया वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

५५ वर्षीया वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

  • काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–१० स्थित शान्ति टोलका ५५ वर्षीय पदम श्रेष्ठलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij