Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

  • काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको छ । एमनेष्टी इन्टरनेसनलको आयोजनामा जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।

    आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् ।

    प्रत्येक वर्षको डिसेम्बर ९ तारिफका दिन यो दिवस मनाइँदै आएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij