Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

पाथीभराका पुराना घण्टी बिक्रीमा

पाथीभराका पुराना घण्टी बिक्रीमा

  • काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टी बेच्ने भएको छ । समितिले शुक्रबार सार्वजनिक सूचना निकालेर पुराना घण्टी बेच्ने जनाएको हो । समितिले बिक्री गर्न चाहेको घण्टीको कुल तौल १६ हजार ३६८ किलो १०० ग्राम छ । घण्टीको न्यूनतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ । 

    images
    images
    images

    घण्टी खरिद गर्न इच्छुक व्यक्ति वा फर्मले ३० दिनभित्र बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij