Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

  • काठमाडौं । सुर्खेतमा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ मा स्कूल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको हो ।

    images
    images
    images

    शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१ सनसाइन एकेडेमी स्कूलको बसले ठक्कर दिएर सोही वडाकी अन्दाजी समीक्षा सुनारको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रमुख रुपेश खड्काले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij